HomeBreakingभारतीय अभिनेता आमिर खान नेपालमा

भारतीय अभिनेता आमिर खान नेपालमा

काठमाण्डौं, २४ वैशाख ।

भारतीय चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । खान आइतबा र बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका हुन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन खान नेपाल आएको जनाइएको छ । यसअघि खान सन् २०१४ मा नेपाल आएका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments