HomeBreakingकिशोरी हराईन्

किशोरी हराईन्

पोखरा, २१ पुस ।

तनहुँवाट एक जना किशोरी हराइएकी छिन् । मकवानपुर स्थायी घर भई हाल तनहुँ, व्यास नगारपालिका १ अमरेनी बस्ने १५ वर्षिय सञ्जिता सिन्तान नाम गरेकी किशोरी हराएकी हुन् ।

रातो वर्ण, उचाई अन्दाजी ५ फिट, आँखाको रङ कालो सेतो भएको र कपालको रङ कालो भएकी सिन्तान गत पुस १३ गते कसैलाई केही जानकारी नदिई घरवाट निस्किएर हिडेको र अहिले सम्म कसैको सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालय अथवा निजका बुवा गणेशबहादुर सिन्तानको मोबाईल नम्बर ९८४०३५६६६७ खबर गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments