HomeBreakingकिशोरी हराईन्

किशोरी हराईन्

पोखरा, २१ पुस ।

तनहुँवाट एक जना किशोरी हराइएकी छिन् । दाङ, घोराही नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल तनहुँ, व्यास नगारपालिका १ अमरेनी बस्ने १४ वर्षिय सञ्जिता परियार नाम गरेकी किशोरी हराएकी हुन् ।

कालो वर्ण, उचाई अन्दाजी ५ फिट, आँखा र कपालको रङ कालो, थेप्चो नाक भएकी परियार गत पुस १४ गते बेलुकी कसैलाई केही जानकारी नदिई घरवाट निस्किएर हिडेको र अहिले सम्म कसैको सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालय अथवा मोबाईल नम्बर ९७४५४५९४३० खबर गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments