HomeBreakingबालिका हराईन्

बालिका हराईन्

पोखरा, ०३ मंसिर ।

पोखराबाट एक जना बालिका हराइएकी छिन् । पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष १४ की सुस्मिता मोते नाम गरेकी बालिका कात्र्तिक २७ गते देखि पृथ्वीचोकबाट हराएकी हुन् ।

उनी काठमाण्डौँमा देखा परेको आफन्तले बताएका छन् । गोरो वर्ण, उचाई ५ फिट, मझौला शरिर भएकी बालिका हराएकी हुदाँ देख्नुहुने र भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय अथवा बालिकाको हजुरआमा ५३ वर्षिय इन्द्र अधिकारीलाई ९८१७१६७३८३ मा सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments