HomeBreakingमहिला हराईन्

महिला हराईन्

पोखरा, २७ वैशाख ।

पोखरावाट एक जना महिला हराएकी छिन् । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २१ धनमासे बस्ने वर्ष २५ की नम्रता गुरुङ गत चैत्त २७ गते पूर्वान्ह अन्दाजी ११ बजेदेखि हराएकी हुन् ।

कालो वर्ण, उचाई अन्दाजी ५ फिट २ ईन्च, मोटो शरिर भएकी महिला हराएकी हुदाँ देख्नुहुने र भेट्नुहुनेले निजका श्रीमान् रवि गुरुङलाई ९७०४७०२९८२ मा खबर गरिदिनहुन अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments