HomeBreakingपल्सर बाइक हरायो, भेटट्याएर दिनेलाई पुरस्कारको व्यवस्था

पल्सर बाइक हरायो, भेटट्याएर दिनेलाई पुरस्कारको व्यवस्था

पोखरा, ०१ वैशाख ।

पोखरा चाउथेवाट पल्सर बाईक हराएको छ । गत चैत्त २६ गते शैलेन्द्र अधिकारीको ग १४ प ६७९२ नं. पल्सर २०२० रातोकालो बाईक चाउने विपीमार्गवाट हराएको छ । स्याङजाली सप्लायर्सका कर्मचारी अधिकारीको बेलुकी १० बजेदेखि विहान ३ बजेको समयमा कार्यालय बाहिर पाकिङ्गमा राखेको बाईक हराएको हो ।

आफूले निकै मिहिनेत गरेर किनेको बाईक हराउँदा पिडामा रहेका अधिकारीले बताए । हामी जस्तो निम्न आयस्तर भएकाको यसरी बाईक हराउँदा पनि ठूलो बोझ पर्ने गरेको उनको भनाई छ । त्यसैले बाईक देख्नेहुने र भेट्नुहुने महानुभावहरुले अधिकारको मोबाइल नम्बर ९८१५१२९९२२ मा सम्पर्क गर्नुहुन अनुरोध गरेका छन्् । साथै बाईक भेटेर फिर्ता गर्नेलाई पुरस्कारको व्यवस्था गरेको अधिकारीले बताए ।

RELATED ARTICLES

Most Popular

Recent Comments