HomeBreakingरुसी सेनामा भर्ती भएका स्याङजाका एक युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका स्याङजाका एक युवकको मृत्यु

पोखरा, १७ पुस ।

रुसी सेनामा भर्ती भएका स्याङजाका एक युवकको मृत्यु भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको पुस १२ मा मृत्यु भएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।

करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments