Homeअपराधआफ्नै तीन वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ

बाग्लुङ, १८ फागुन ।

आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments