HomeBreakingपुरुष हराएको सुचना

पुरुष हराएको सुचना

पोखरा, ०१ फागुन ।

पोखराबाट एक जना पुरुष हराएका छन् । पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने ३८ वर्षिय प्रकाश विश्वकर्मा पोखरावाटै हराएका हुन् ।

गहुँगोरो वर्ण उचाई अन्दाजी ५ फिट ५ इन्च पातलो शरिर भएका विश्वकर्मा अहिले सम्म कसैको सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा निजका श्रीमति ३३ वर्षिय चुनकुमारी विश्वकर्मालाई ९८०४५१२४६६ मा सम्पर्क गरिदिन हुने अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments