HomeBreakingदुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा एकजना पक्राउ

दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा एकजना पक्राउ

काठमाण्डौ, २६ असार ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेश गुरुङ छन् ।

गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताए ।

RELATED ARTICLES

Most Popular

Recent Comments