HomeBreakingपुरुष हराए

पुरुष हराए

पोखरा, ३० भदौँ ।

पोखरावाट एक जना पुरुष हराएका छन् । सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २ बसपार्क बस्ने ३६ वर्षिय कृष्णप्रसाद गौतम गत असार १० गतेदेखि हराएका हुन् । घर कोही कसैलाई खबर नगरि हिडेको र अहिलेसम्म सम्पर्कमा नआएको हुदाँ भेट्नुहुने र देख्नुहुनेले नजिकैको प्रहरीचौकी अथवा निजका श्रीमती लक्ष्मी कामीलाई ९८६७९४६६५६ मा सम्पर्क गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments