HomeBreakingएकैदिन थपिए ७६ जना कोरोना संक्रमित

एकैदिन थपिए ७६ जना कोरोना संक्रमित

काठमाण्डौं, २० चैत्त ।

देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३४५ जनाको पीसीआर र ८०६ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार १६ जना संक्रमणमुक्त भएका छन् । हाल २२७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments