HomeBreakingपोखरामा फेरि एक व्यक्तिद्धारा आगो लगाएर आत्मदाह

पोखरामा फेरि एक व्यक्तिद्धारा आगो लगाएर आत्मदाह

पोखरा, २१ चैत्त ।

पोखरा महानगरपालिका १७ विरौटाका इन्द्रप्रसाद अर्यालले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् ।

आज (मंगलबार) अर्यालले विरौटा फिल पछाडी रहेको आफ्नै घरको कोठामा आगो लगाएर आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ ।

अन्दाजी ४५ अर्यालले आफु सुत्ने कोठामा आगो लगाएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments