HomeBreakingपोखरा महानगरको राजश्व हिनामिना, क–कस्को छ संलग्नता ? (भिडियो सहीत)

पोखरा महानगरको राजश्व हिनामिना, क–कस्को छ संलग्नता ? (भिडियो सहीत)

पोखरा, २४ चैत्त ।

पोखरा महानगरपालिकाको राजश्व संकलनमा अनियमितता हुने गरेको पाइएको छ । ४ पटक सम्म ठेक्का आब्हान गर्दा पनी कसैले टेण्डर नहालेपछी पोखराको रामघाटमा महानगरकै कर्मचारी बसेर नदीजन्य सामाग्रीको रोयल्टी उठाइरहेका छन ।

राजश्व संकलनमा नगर प्रहरी खटिएका छन । तर उनीहरुले सबै सवारी साधन संग मिलेमतोमा राजश्व उठाउदैनन । ब्यबसायी र कर्मचारी दुबैलाई फाइदा हुने यो सेटीङमा क–कस्को संलग्नता छ ? खुल्न बाकी छ । टेलिभिजन कार्यक्रम गण्डकी छड्केको एक स्टीङ अपरेशन पछी यो तथ्य बाहीर आएको हो । दोषीलाई कारवाही गर्ने मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन ।

पब्लीक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

RELATED ARTICLES

Most Popular

Recent Comments