HomeBreakingबालिका हराईन्

बालिका हराईन्

पोखरा, २८ माघ ।

पोखराबाट एक जना बालिका हराएकि छिन् । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १५ बसुन्धरामार्ग बस्ने १६ वर्षिय सन्ध्या थापा नाम गरेकी बालिका माघ २६ गतेदेखि हराएकि हुन् ।

गहुँगोरो वर्ण उचाई अन्दाजी ४ फिट ९ ईन्च पातलो शरिर भएकी बालिका ट्युशन पढ्न जान्छु भनेर घरबाट हिडेको तर अहिलेसम्म सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरीचौकी अथवा बालिकाकी आमा ईन्द्रकुमारी थापालाई ९८४६१०५४५७ मा खबर गरिदिनहुन अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments