पोखरा, २९ साउन ।
पोखरावाट एक जना बालक हराएका छन् । कास्की रुपा गाउपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २ नालाकोमुख बस्ने १५ वर्षिय दिपजन नेपाली गत साउन १६ गतेदेखि हराएका हुन् ।
गहुँगोरो वर्ण, उचाई अन्दाजी ५ फिट ३ इन्च, पातलो शरीर भएको नेपाली हराएको र अहिले सम्म सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालय अथवा उनकी आमा धारा नेपालीलाई ९८२८३३०२८५ मा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।
