HomeBreakingस्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित पक्राउ

स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित पक्राउ

पोखरा, २५ असोज ।

पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका–१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धन बहादुर पुर्जा मगरलाई बिहीबार बिहान सीआरभी लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments