HomeBreakingसुन प्रकरण ः थप तीन जना चिनियाँ नागरिक पक्राउ

सुन प्रकरण ः थप तीन जना चिनियाँ नागरिक पक्राउ

काठमाण्डौं, ३० साउन ।

सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप तीन जना पक्राउ परेका हुन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments