पोखरा, १७ साउन ।
पोखरावाट एक जना पुरुष हराएका छन् । कास्की साविक सिल्दुजुरे गाविस वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानी बस्ने ऋषिराम सन्यासी गत जेठ २७ गतेदेखि हराएका हुन् ।
६७ वर्षिय सन्यासी अन्दाजी बेलुका ७ बजे घरवाट निस्कि हिडेको र अहिले सम्म सम्पर्क नआएकोले देख्नुहुने र भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालय अथवा बुहारी नारायणी पुरीलाई ९८६०२८८३७७÷ ९८१३९२८७०३ मा खबर गरिदिन हुन अनुरोध गरिन्छ ।
